१३ बैशाख २०८१, बिहिबार
समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलको मूल्य १७९, डिजेलको १६३ रुपैयाँ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । आयल निगम सञ्चालक समितिको आज बिहान बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर