६ बैशाख २०८१, बिहिबार
समाचार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु, ९ एजेण्डामा छलफल हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । केही समयअघि प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्राे पूर्ण बैठकमा ९ वटा एजेण्डामा छलफल हुने भएको छ । आज