२२ श्रावण २०८३, शुक्रबार
समाचार

२० वटा घडियाल गोही राप्तीमा छाडियो

नवलपुर, नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो । प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका