२२ श्रावण २०८३, शुक्रबार
समाचार

प्रस्तावित महालेखा परीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी दिन आह्वान गरिएको छ । आज सोमबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित महालेखा परीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित