काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ९ मिनेटका लागि बोलाइएको हो । संसद सचिवालयका अनुसार आजको बैठकले राष्ट्रियसभाको अध्यक्ष चयन गर्दै छ । राष्ट्रियसभाको अध्यक्ष पदको लागि