१० बैशाख २०८३, बिहिबार
समाचार

प्रदेशबासीको जीवनस्तर सुधारमा सरकार प्रयत्नशील रहेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थापना दिवसकै अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात् प्रथमपटक प्रदेश सरकारको गठन भएको सम्झनास्वरूप प्रत्येक वर्ष