२१ असार २०८१, शुक्रबार
समाचार

साप्ताहिक मौसम पूर्वानुमान : हिमपातदेखि वर्षाको सम्भावना

काठमाडौँ । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ