१५ असार २०८१, शनिबार
समाचार

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

काठमाडौँ । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराएका हुन् । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट