१२ असार २०८१, बुधबार
समाचार

ट्वीटरको मालिक भएपछि एलन मस्कले हटाए सीईओसहित उच्च कर्मचारी

काठमाडौँ । अमेरिकी अर्बपति एवं विश्वकै धनी व्यक्ति एलन मस्क सामाजिक सञ्जाल ट्विटरको आधिकारिक रुपमा मालिक भएका छन् । ट्वीटरको मालिक भएपछि एलनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित उच्च कर्मचारी हटाएका छन् । मस्कले बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल