३ असार २०८१, सोमबार
समाचार

G4S Nepal मा तुरुन्त २०० जना सुरक्षागार्ड तथा सरसफाई श्रमिक चाहियो

काठमाडौँ । ISO 9001 : 2015 प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि फोर एस सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लि.मा सुरक्षा गार्ड तथा सरसफाई श्रमिक तुरुन्त आवश्यकता रहेको छ । १५० जना सुरक्षा गार्ड आवश्यकता परेकोमा काठमाडौँ उपत्यकामा ५० जना तथा हेटौडामा