४ बैशाख २०८१, मंगलबार
समाचार

देशभर २२१ जना कोरोना संक्रमित थपिए, २०६ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५१९ जनामा पिसिआर परिक्षण गर्दा १२२ जना र २५३९ जनामा एन्टीजेन परिक्षण गर्दा ९९ जना गरी जम्मा ४०५८* नमुनाको परीक्षण गर्दा २२१* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी