१२ आश्विन २०८१, शनिबार
समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो । माओवादीको आज बस्ने स्थायी समिति बैठकमा पार्टी संगठन विकास र