२४ असार २०८३, बुधबार
समाचार

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीद्वारा दाबी पेश

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । कार्कीले ५२ जना सांसदहरुको हस्ताक्षरसहित नेपालको संविधानको धारा १६८ (५)