८ जेष्ठ २०८१, मंगलबार
समाचार

प्रचण्डले भोलि कर्णालीका तीन जिल्लाका चुनावीसभालाई सम्बोधन गर्ने

मान्म । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका तीन जिल्लाका चुनावीसभालाई मङ्गलबार सम्बोधन गर्ने भएका छन् । कालीकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारूढ गठबन्धन दलले आयोजना गर्ने चुनावीसभामा अध्यक्ष दाहालसहित अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ