८ जेष्ठ २०८१, मंगलबार
समाचार

प्रचण्ड चढेको हेलिकोप्टर सल्यानमा किन गरियो आकस्मिक अवतरण ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ । बिहान सुर्खेतका लागि उडेको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण सल्यानको खलंगामा आकस्मिक अवतरण गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । मल्लका