१७ श्रावण २०८३, आइतबार
समाचार

१० वर्षमा फेरिएको ‘उजाड डाँडो’

गलकोट, बागलुङ । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो। १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ। त्यो हो, पञ्चकोट। १० वर्षअघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र र तपोभूमि