२८ जेष्ठ २०८३, बिहिबार
समाचार

शंकर ग्रुपका संचालक सुलभ अग्रवाल पनि पक्राउ

ठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो । उच्च स्रोतका अनुसार उनलाई शनिबार