जनकपुरधाम । ‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् । आज बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए । उनीहरुलाई भेटेर गृहमन्त्री गुरुङ मिटरब्याज पीडितको