पर्यटकको रोजाइ बन्दै ‘बुलबुले ताल’
भेरीगङ्गा, सुर्खेत । “सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल” अर्जुन नेपाली र संगीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल