७ मंसिर २०८३, सोमबार
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाको काम शुरु

६ पुस, चितवन l चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाको काम शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन भागमा विभाजन गरेर मंसिर १४ गतेबाट पर्सा क्षेत्रबाट बाघ गणना सुरु गरिएको थियो। पहिलो खण्डमा चितवन राष्ट्रिय निकुञ्जको