४ माघ, इलाम । जिल्लाको चुलाचुली गाउँपालिकामा जंगली हात्तीको समूहले १० वटा घरमा क्षति पुर्या एको छ । झापाको बेलडाँगी नजिकैको बनवाट आएका सातवटा जंगली हात्तीको समूहले घर भत्काउनुका साथै तीन विगाहामा लगाएको बाली पूर्ण रूपमा क्षति गरेको चुलाचुली गाउँपालिकाका