२३ भदौ २०८३, मंगलबार
समाचार

चितवनमा प्रहरीको निर्वाचन केन्द्रित ‘सर्च एण्ड स्वीप अपरेशन’

१५ मंसिर चितवन । दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि सुरक्षा बिषयलै लिएर जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा योजना अनुसार चितवनका हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एण्ड स्वीप अपरेशन’ सुरु गरेको छ। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका