लहान बम बिस्फोटमा ८ जना घाइते
९ चैत, लहान । सिरहाको लहानमा भएको बम बिस्फोटमा ८ जना घाइते भएका छन् । सिरहा नगरपालिका ६ दुर्गा मन्दीर छेउमा अज्ञात समूहले गराएको बम बिस्फोटमा एक बालकसहित ८ जना घाइते भएका प्रहरीले जनाएको छ । लहान बजारको मूख्य भागमा प्रेसर