२३ भदौ २०८३, मंगलबार
समाचार

राष्ट्रपति–प्रधानमन्त्री बिच भेटवार्ता, प्रदेश प्रमुख तोक्ने विषयमा छलफल

२४ पुस, काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीले प्रदेशको अस्थायी मुकाम जनताको लागि सहज हुनेगरि तोक्न सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गरिन् । प्रदेश प्रमुखको