२७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाण्डौ उपत्यकाभित्र प्रदेश नम्बर तीनको स्थायी राजधानी राख्ने कुरा कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । अन्नपूर्ण मिडिया नेट्वर्कले मंगलबार प्रदेश ३ को अस्थायी राजधानी हेटौँमा गरेको राउन्ड