२२ भदौ २०८३, सोमबार
समाचार

इंग्लिस प्रिमियर लिग : लिभरपुल वाटफोर्डसँग विजयी

एजेन्सी, ४ चैत । मोहम्मद सालाहको अदभुत प्रदर्शनपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डमाथि ५–० गोलअन्तरको जित रच्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । जितको लागि सालाहले ४ गोल गरे भने १ गोलका लागि पास उपलब्ध गराए । वाटफोर्डको रक्षापंक्ति ध्वस्त