२२ भदौ २०८३, सोमबार
समाचार

इङ्ल्याण्ड र इटली बराबरीमा रोकिए

एजेन्सी, १४ चैत । अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा जहिले पनि उपाधीको दावेदार मानिने इङ्ल्याण्ड इटलीविरुद्धको मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरीमा रोकियो । लण्डनको वेम्ले स्टेडियममा भएको खेलमा इग्ल्याण्डले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २६ औं मिनेटमा जिमी भार्डेको गोलमार्फत इग्ल्याण्डले