डा. भट्टराईद्वारा तीन वर्षे रोशनको अभिभावकत्व ग्रहण
१४ वैशाख, गोरखा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले शुक्रबार जिल्लाको पालुंटार नगरपालिका १ स्थित सारदा मावि चापाभन्ज्याङ्गमा तीन वर्षे वालक रोशन परियारको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका छन् । रोशनलाई भर्ना गरेपछि भट्टराईले शिक्षा मन्त्रीले विशिष्ट ब्यक्तिहरुले