९ कार्तिक २०८३, सोमबार
समाचार

म्यान्मारको काचिनमा सेनाको हमलापछि हजारौँ सर्वसाधारण भाग्न बाध्य

एजेन्सी,  १६ वैशाख । म्यान्मारको सुदूर उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी समुदायबीच फेरि तनाव सुरु भएपछि हजारौं नागरिक भाग्न बाध्य भएका छन् । चीनसँग सीमा जोडिएको काचिनका दशौं हजार स्थानीय बासिन्दाले घरबार छोडेर भागेको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै