८ फाल्गुन २०८२, शुक्रबार
समाचार

इटालीमा भूकम्पमा परि ज्यान जानेको संख्या २ सय ४७ पुग्यो

इटली भूकम्प इटालीमा भूकम्पमा परि ज्यान जानेको संख्या २ सय ४७ पुगेको छ । बुधबार बिहान भएको ६ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण तीन सय ६८ जना घाइते भएको इटालीको नागरिक सुरक्षा अधिकारीले बताएका छन् । राजधानी रोमबाट