रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको मृत्यु, कयौं बेपत्ता
एजेन्सी, १२ चैत । रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । ४१ बालबालिकासहित ६४ जना हराइरहेका छन् । व्यापारिक केन्द्र रहेको भवनको एक भाग नै भत्किएको छ । रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो