मोरङमा बालिकाको हत्या
८ वैशाख, विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको हत्या भएको छ । मलदैया टोल बस्ने ताइफुर मियाँकी छोरी सात वर्षीया आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको प्रदेश