कटारी गोल्डकपको उपाधि झापा–११ ले चुम्याे
१७ चैत, उदयपुर । उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपको उपाधि झापा–११ ले जितेको छ । शनिबार भएको चौथो संस्करणअन्र्तगतको फाइनलमा संकटालाई टाइब्रेकरमा ४–२ ले पछि पार्दै झापाले उपाधि चुमेको हो । जितसँगै झापाले नगद ५ लाख र ट्रफी