बायोब्रिकेट उद्योेग तीन वर्षदेखि बन्द
१ जेठ, फलेवास । कुनैबेला लाखौँ रुपैयाँको लगानीमा सञ्चालन गरिएका बायोब्रिकेट उद्योग अहिले अलपत्र अवस्थामा छ । विगत आठ वर्षअघि स्थापना गरिएको जिल्लाको एकमात्र बायोब्रिकेट उद्योग तीन वर्षदेखि बन्द अवस्थामा छ । जंगलमा खेर जाने वनमारा झारको उपयोग गरी खाना