११ श्रावण २०८३, सोमबार
समाचार

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक ७ गतेदेखि

३ वैशाख, काठमाण्डौ । नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बैशाख ७ गते बोलाएको छ । ७ गते शुक्रबार विहान ११ बजे बस्ने तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।