८ जेठ, बागलुङ । कमाउने आशामा विदेशिनु भएका भीम छन्त्याललाई आजको नियती बेहोर्नुपर्ला भन्ने लागेको थिएन । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४० वर्षीय छन्त्यालको जीवनमा वैदेशिक यात्रा ‘अभिसाप’ बनेको छ । दुई दशक अघि उहाँले रोजगारीका क्रममा साउदी अरबमा भोगेको पीडा अहिले झन्