२२ भदौ २०८३, सोमबार
समाचार

जनयुद्धमा बेपत्ता भएका बाजुराका ३० जना घर फर्केनन्

३० वैशाख, बाजुरा । जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन् । राज्य र दुवै माओवादी पक्षवाट बाजुराका सर्वसाधारण जनताले हदैसम्म दुःख पाएका थिए । द्वन्द्वकालमा बालबालिकादेखि वृद्धवृद्धासमेत माओवादी र सरकार