असारदेखि माइतीघर मण्डलामा पनि प्रदर्शन गर्न नपाइने
१३ वैशाख, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यसअघिको निर्णय सच्याउँदै आउँदो जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख २ गते सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको थियो । यसअनुसार वैशाख १६