१० श्रावण २०८३, आइतबार
समाचार

आईपीएल: हैदराबादले पञ्जावलाई १३ रनले हरायो   

एजेन्सी, १४ वैशाख । आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले किंग्स एलाभेन पञ्जावलाई १३ रनले हराएको छ । गएराति भएको खेलमा १ सय ३३ रनको लक्ष्य पाएको पञ्जाव खेल सकिन ४ बल बाँकी हुँदै १ सय १९ रनमा अलआउट भएपछि हैदराबादले जित