२२ भदौ २०८३, सोमबार
समाचार

तालपोखरामा पानी सुक्दै गएपछि डुंगा बन्द

४ जेठ, पाल्पा । खडेरी यामसँगै रामपुरको तालपोखरामा पानी सुक्दै गएपछि अहिले डुंगा सञ्चालन बन्द गरिएको छ । डुंगा सञ्चालनकै कारण तालपोखरा क्षेत्रमा भरिभराउ हुने पर्यटक हिजोआज डुंगा सञ्चालन बन्द भएपछि यो क्षेत्र सुनसान बनेको छ । कृत्रिम ताललाई विकास