७ कार्तिक २०८३, शनिबार
समाचार

खडेरी बढेसँगै रोल्पामा खानेपानीको हाहाकार

१७ जेठ, रोल्पा । लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् । घरमा भएको धारामा पानी