लागुऔषध कारोवारमा संलग्न तीन पक्राउ
२८ जेठ, धनकुटा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित धनकुटामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय धनकुटामा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार २६ गते लागुऔषध ब्राउन सुगरको ओसारपसार भइरहेको जानकारी पाएपछि धनकुटा नगरपालिका–१ हिलेबाट पक्राउ गरिएको