५ जेठ, सुर्खेत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस अझ बढी व्यवस्थित र मर्यादित हुनुपर्ने बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभामा उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रताका नाममा अराजकता फैलिएको छ,