८ फागुन, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा काठमाण्डौको तीनकुनेस्थित वागमती पुलनजिकै भेटिएको शंकास्पद वस्तुलाई सेनाले निष्क्रिय पारेको छ । पुलनजिकै रूखमुनि झोलामा ‘खतरा’ भनेर राखिएको वस्तु बम हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा