१२ जेठ, काठमाडौँ । जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खलामा शुक्रबार वरिष्ठ चिन्तक गोपीरमण उपाध्यायले उत्पादनको पद्धति र प्रक्रिया बुझ्न तथा विषयवस्तुलाई वस्तुपरकढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक भएको बताउनुभएको छ । ‘माक्र्सवादी दर्शन