२२ भदौ २०८३, सोमबार
समाचार

काँग्रेसले युवामैत्री कार्यक्रम सञ्चालन गर्ने

११ जेठ, काठमाडौँ । विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति : काँग्रेसको अबको गन्तव्य’