विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा
२६ वैशाख, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँको खानीगाउँमा रहेको अचम्मको मूर्तिसहितको गुफा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ । गुफामा विभिन्न आकृतिका मूर्ति भेटिए पनि संरक्षण र पूर्वाधारका लागि बजेट अभावले गुफा ओझेलमा परेको हो । गुफामा विभिन्न