९ चैत्र २०८२, सोमबार
समाचार

गौलीकलाको हत्यामा संलग्न ट्राफिक प्रहरीसहित ३ पक्राउ

१४ चैत, सुर्खेत । एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ट्राफिक प्रहरीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ