१० श्रावण २०८३, आइतबार
समाचार

कामीरिताले बनाए विश्व कीर्तिमान

२ वैशाख, काठमाण्डौ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् । यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६०