४ कार्तिक २०८३, बुधबार
समाचार

शिक्षाको व्यापारीकरणविरुद्ध हिंसात्मक आन्दोलनमा जाने संयुक्त विद्यार्थी संगठनको चेतावनी

१० असार, काठमाडौं । सार्वजनिकतथानिजीशिक्षामाभएको व्यापारीकरण र माफियाकरणको विरुद्ध विभिन्नआठ विद्यार्थी संगठनले आवश्यक परे हिंसात्मकआन्दोलनमाजाने समेत चेतावनीदिएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै संयुक्तविद्यार्थी संगठनले शिक्षामाभएको विकृतितथाविसंगतिविरुद्ध आफूहरु पहिलो चरणको आन्दोलन समाप्तगरि दोस्रो चरणको आन्दोलनमालागेको जानकारी दिएको छ ।